मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई

विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति … Continue reading मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई